व्यवसायी दुर्गा प्रसाईंले, यो देशको प्रहरी पनि राजनीतिक कार्यकर्ता जस्तै रहेको आरोप लगाउनुभएकाे छ । एमाले अध्यक्ष केपी ओलीविरुद्ध विवादास्पद अभिव्यक्ति दिएपछि हिजो सिआइबीले बोलाएर जवाफ मागेपछि उहाँले प्रहरी पनि राजनीतिक कार्यकर्ता बनेको आरोप लगाउनुभएकाे […]
सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । सरकारले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेको थियो । आर्थिक वर्ष २०८०–८१ […]
परराष्ट्र मन्त्री एनपी साउदले, आफ्ना्े अमेरिका भ्रमण सफल भएको बताउनुभएको छ । अमेरिकाबाट फर्किएपछि परराष्ट्रमन्त्री साउदले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसंग उनले आफूले अमेरिकालाई नेपालमा जारी सहयोग बढाउन आग्रह गरेको बताउनुभयो । त्यस्तै एमसीसी कार्यान्वयनलगायका विषयमा […]
आज कूल चार खेल हुने आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ । सोमबारदेखि नेपालमा सुरु भएको टी–२० विश्वकप एसिया छनोटअन्तर्गत पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपालले मलेसियालाई […]
नेपाली हिन्दुहरूले भव्य रूपमा मनाउने महान पर्व बडा दशैं आजदेखि सकिंदैछ । दुर्गा पक्ष अर्थात् दसैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन […]