विमानस्थल भन्सारबाट पास भएकाे १०० किलाे सुन राजस्व अनुसन्धान

राजस्व अनुसन्धान विभागको टोलीले झण्डै एक क्वीन्टल सुन बरामद गरेको छ । त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर बाहिर पुगिसकेकाे साे परिमाणकाे सुन राजस्व अनुसन्धानकाे टाेलीले बरामद गरेपछि भन्सारका अधिकारीहरूमाथि प्रश्न उठेको छ । मंगलबार राति १० […]

काठमाडौंको फोहोर बन्चरेडाँडा लैजान अवराेध

सरकार र काठमाडाैं महानगरले सहमति पालना नगरेकाे भन्दै काठमाडाैंकाे फाेहाेर ल्याण्डफिल साइट बन्चरेडाँडामा लैजानमा स्थानीयबासीले अवराेध गरेका छन् । एक वर्षअघि सरकार र काठमाडौं महानगरसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका […]

इन्धनकाे मुल्य घट्याे, स्वचालित मुल्य प्रणाली लागू

नेपाल आयल निगमले इन्धनकाे मुल्य घटाएकाे छ । निगमले ९ वर्षपछि पुनः पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्दै इन्धनकाे मुल्य घटाएकाे हाे । आइतबार राति १२ बजेबाट लागू भएको उक्त प्रणालीले डिजेल, पेट्रोल, मट्टीतेल र ग्याँसको […]

काठमाडाैंमा महानगर क्षेत्रभित्र महानगरकाे अनुमतिबिना जग्गा लिजमा लिन नपाइने

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सरकारी जग्गा महानगरको अनुमतिबिना लिजमा लिन नपाइने भएकाे छ । महानगरका मेयर बालेन शाहले कुनै पनि जग्गा महानगरकाे अनुमतिविना लिजमा लिएमा नक्सा पास गर्न तथा भौतिक संरचना बनाउन स्वीकृत नदिने बताउनुभएकाे छ । […]

आर्थिक विधेयकमाथि छलफल गरिने

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक प्रस्तुत गर्ने र छलफलकाे सम्भावित कार्यसूची छ। आज आर्थिक विधेयक, २०८० माथि छलफल हुने र त्यसमाथि […]