त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९ किलाे सुन सहित एक यात्रु नियन्त्रणमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले क्यानडेली नागरिककाे साथबाट बाट ९ किलो १३५ ग्राम काँचो सुन नियन्त्रणमा लिएकाे छ ।

दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएराति १२:१० बजे काठमाडौं क्यानेडली नागरिक माेहमद कमल महगाैवलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो ।

Facebook Comments