पोखरामा दशैंको टीकाको दिन सार्वजनिक यातायातलाई सहज बनाइने

विजयादशमी अर्थात टीकाको दिन कात्तिक २ गते पोखरा महानगरपालिका र आसपासका गाविसमा सार्वजनिक यातायातलाई सहज बनाइने भएको छ । विजयादशमीको दिन नगरबासीले सहज रुपमा यात्रा गर्न पाउँन भनेर सार्वजनिक यातायातलाई सजह बनाउन लागिएको हो । […]

चाडपर्वमा ईन्धन अभाव हुँदैन –आयल निगम

नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्त मात्रामा इन्धन वितरण गरिएको जनाएको छ । निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोलपम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको जनाएको छ । डिपो प्रमुख इन्जिनियर […]

पाँच वर्षमा सुकुमबासी समस्या अन्त्य हुन्छ : गरिवी निवारणमन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले पाँच वर्षभित्रमा सुकुमबासी समस्या अन्त्य हुने बताउनुभएको छ ।बिरुवा गाउँपालिका–१ मा स्याङ्जा र तनहूँको दुलेगाँैडा जोड्ने मेङखोलामा निर्माण गरिएको मोटरेवल पुलको उद्घाटनका क्रममा उहाँले भूउपयोग नीतिको कुरा […]

नेशनल प्याव्सानको वार्षिक साधारण सभा सम्पन्न

नेशनल प्याव्सान कास्कीको वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा नेशनल प्याव्सान कास्कीका सचिव मनकाजी गुरुङले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रत्नाकुमारी गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रगति प्रतिवेदन पारित गरिएको […]

श्रीयाको परिवारलाई पोखरा महानगरपालिकाको आर्थिक सहयोग

बलात्कारपछि हत्या गरिएकी श्रीया बिक सुनारको परिवारलाई पोखरा महानगरपालिकाले साथ दिएको छ । पोखरा महानगरपालिका कार्यालयका तर्फबाट मृतक विकको घरमै पुगेर नगद १ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, उप्रपमुख […]