पोखरा २७ मा एक वर्षमा १५ करोडको विकास निर्माण

पोखरा महानगरपालिका वडा नम्बर २७ मा आर्थिक वर्ष ०७४÷०७५ मा करिब १५ करोडको विकास निर्माणको काम भएको छ । गत आर्थिक वर्षमा वडामा करिब ५ किमी सडक पिच र एक किमी ढलान बाटो निर्माण, ७ […]

कर बढी वा कम नलिन महागनर प्रमुख जिसीको निर्देशन

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कर्मचारीलाई सेवाग्राहीसंग एक पैशा बढि र एक पैशा कम राजस्व नलिन निर्देशन दिनुभएको छ । उहााले आर्थिक रुपमा पारर्दशी, हसिलो अनुहार र मिठो बोली सहित सेवाग्राहीलाई सेवा प्रवाह गर्न आग्रह […]

स्याङ्जामा असिनापानीबाट सुन्तलामा ठूलो क्षति

असिनापानीले स्याङ्जामा करोडौं मुल्यको सुन्तलामा क्षति पुगेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार असिनापानीका कारण जिल्लाको पुतलीबजार नगरपालिका र भीरकोट नगरपालिकामा गरी २ करोड बढी मुल्य […]

जीवन संघर्ष : न्यापकिन देउ त, कति प्लेट ? २ प्लेट लेउ ३७ बर्षको उमेरमा ३५ ठाउँमा रोजगारी, अहिले आफ्नै फार्ममा रमाउँदै

तास माग्दा जुवा खेल्ने तास भुटभाट पारेर लगिदिएको कहानी टेलिफिल्ममा कथाका रुपमा प्रस्तुत गरिन्छ । तर पर्वतका रामले होटलमा आउने ग्राहकले खाजा सेट तास माग्दा खेल्ने तासको सेट लगेर दिनुभयो । त्यस्तै न्यापकिन पेपर माग्दा […]

बैङ्क ब्याजदरमा बृद्धिले अर्थतन्त्रमा जोखिमः राष्ट्रपति ट्रम्प

अमेरिकामा बैङ्कको ब्याजदरमा बृद्धि गर्ने विषयमा विवाद देखिएको छ । केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेल ब्याजदर बृद्धि गर्ने पक्षमा देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बन्नुभएको छ । बैंक ब्याजदर वृद्धिले आर्थिक जोखिम आउने खतरा […]