नेपाली र चीनीयाँ महिला उद्यमीबीच व्यापारिक सहकार्य हुने

नेपाल र चीनका महिला उद्यमीहरुवीच व्यापारिक प्रयोजनको लागि सहकार्य हुने भएको छ । नेपाली महिला उद्यमीहरुले उत्तर छिमेकी चीनसँग नेपालको व्यापार घाटा कम गर्ने उयापबारे चिनियाँ महिलाहरुको व्यापारिक संस्थासँग अन्तरक्रिया गरेका हुन् । नेपाल महिला […]

उच्च जोखिममा रहेको भन्दै नेपाल एयरलाइन्सद्वारा सरकारसँग आर्थिक सहयोग माग

नेपाल वायुसेवा निगम उच्च जोखिममा रहेको छ । निगमले बिहिबार सार्वजनिक गरेकोे स्वेतपत्रले यस्तो जोखिम देखाएको छ । श्वेतपत्रमा निगमको ऋण ३२ अर्ब ८७ करोड पुगेको देखाइएको छ । दीर्घकालिन पुँजी जम्मा ३९ अर्ब ८२ […]

हुम्लामा सडक र रेलवेको सम्भाव्यता अध्ययन

राष्ट्रिय सडक सञ्जालले नजोडीएको हुम्लालाई सडक सञ्जालमा जोड्दै अन्तराष्ट्रिय राजमार्गमा रुपमा विकास गर्ने गरि औपचारिक स्थलगत अध्ययनको प्रारम्भिक काम शुरु भएको छ । कर्णाली प्रदेश सरकार र चिनिया पक्षबिच सहमति भएपछि यसको लागि काम शुरु […]

एक्सपो पोखरा व्यवसाय प्रवद्र्धनको माध्यम बन्नुपर्नेमा जोड

सरोकारवालाहरुले ‘सफल एक्सपो पोखराको साथमा तेस्रो मोवाइल मेला २०७५ व्यवसाय प्रवद्र्धनको माध्यम बन्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले एक्सोले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापनामा सघाउनु पर्ने धारणा पनि व्यक्त गरेका छन् । आयोजक पोखरा […]

युनाइटेड क्लवको विपद ब्यवस्थापन कोषमा साढे दुइ लाख संकलन

युनाइटेड क्लवको विपद ब्यवस्थापन कोषमा २ लाख ५० हजार नगद संकलन भएको छ । सामाजिक कामको माध्यामबाट पोखरामा अग्रणी स्थानमा रहेको युनाइटेड क्लव पोखराले दिपावलीको अवसरमा आयोजित देउसीभैलो कार्यक्रमबाट विपद ब्यवस्थापन कोषका लागी २ लाख […]