नेपाल सरकारको सामाजिक सुरक्षा योजना शुरु भएको छ । नयाँ युगको आरम्भ भन्दै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त योजनाको आज काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच उद्घाटन […]
अर्थमन्त्री डा. यूवराज खतिवडाले स्थानीय तहका जनप्रतिनिधीहरुलाई दिमाग चलाएर विकास गर्न निर्देशन दिनुभएको छ । स्थानीय तहले दुईवटा हात चलाएर अर्थात् सहकारी र नीजि क्षेत्रलाई प्रयोग गरेर विकास गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । मुख […]
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने घोषणा गरेको छ । मंसिर ११ गते प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेपछि यो विधिवत रुपमा सुरु हुनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन […]
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा व्यवसायिकताको भन्दा पनि व्यापारीकरणको खतरा बढ्दै गएको बताउनुभएको छ । काभ्रेको धुलिखेलमा काठमाडौ विश्वविद्यालयको २४ औं दीक्षान्त समारोहमा उहाँले शिक्षाको क्षेत्रमा अहिले विभिन्न समस्या थपिदै गएको बताउनुभयो । […]
बहुप्रतिष्ठित जर्मन मोटरबाइक कम्पनी वि.एम.डब्लु. पोखरामा भित्रिएको छ । ऊक्त मोटरसाइकलको यस क्षेत्रको जिम्मेवारी आधिकारिक बिक्रेता जोन्छे ग्रुप अन्तर्गतको जोन्छे मोटरआर्डले पाएको छ । वि.एम.डब्लु. मोटरसाइकलको सोरुम पोखराको नयाँबजारमा बन्दै गरेको छ । गुणस्तरीय रेसिङ […]