गण्डकी विकास बैंक लिमिटेडको १२ औं बार्षिकोत्सवका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकको केन्द्रीय कार्यालय पोखरा चिप्लेढुंगाको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा ८१ युनिट रगत संकलन भएको छ । बैंकका संचालक पद्मप्रसाद पौडेलले […]
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालू आर्थिक बर्षभित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्ष्भित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो […]
पोखरा महानगरपालिकाले योजना सञ्चालन तथा व्यवस्थापन गर्नका लागि सफ्टवेयर निर्माण गरेको छ । सफ्टवेयरको मंगलबार पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले आफ्नै एकाउन्ट निर्माण गरी शुभारम्भ गर्नुभयो । सफ्टवेयरको शुभारम्भ गर्दै मेयर जिसीले सरोकारवालालाई कामप्रति जिम्मेवार […]
किराँत सेवा समाज कास्कीले २ लाख ८१ हजार ५ सय २१ को सहयोग कोष स्थापना गरेको छ । समाजले नेपालीहरुको महान पर्व तिहारको अवसरमा आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट संकलन गरेको २ लाख ८१ हजार […]
पोखरा महानगरपालिका वडा नं. ९ पार्वती टोल निवासी दुवै मृगौला विग्रीएर उपचारको पर्खाइमा रहेका डिलबहादुर सार्की (नेपाली)को उपचारको लागि एकदिने सहयोग संकलन अभियान गरिने भएको छ । राष्ट्रिय भूमि अधिकार सञ्च कास्कीको आयोजनामा मंसिर ४ […]