फाेहाेर गरेकाे भन्दै एमालेलाई एक लाख रुपैयाँ जरिवाना ताेकिएकाे पत्र, एमाले भन्छ स्टण्डबाजी हाे

काठमाडौं महानगरपालिकाले प्रमुख सत्तारुढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिराउने गरी पत्र काटेकाे छ । शुक्रबार दरबारमार्गमा गरिएको जागरणसभाका क्रममा गरिएको फोहोर फुटपाथ र सडकमै छाडिएपछि महानगरले एमालेलाई जरिवाना तिराउने निर्णय गरेको हो । […]

काठमाडौंका यी स्थानमा आज ७ घण्टा विद्युत् अवरूद्ध

काठमाडौंका विभिन्न स्थानहरूमा शनिबार पाँचदेखि साढे ६ देखि ७ घण्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरणको केन्द्रको न्यूरोड फिडर, महाबौद्ध फिडर र कालीमाटी फिडर अन्तर्गतका विभिन्न स्थानहरूमा बिहानदेखि अपराह्नसम्म विद्युत् […]

११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएका छन् । अन्तर्राष्ट्रिय उडानमा कृत्रिम अभाव सिर्जना गरी यात्रुलाई दुःख दिएको गुनासो बढेपछि पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय […]

डेडिकेटेड तथा ट्रंक लाइनका विषयमा उद्योगीहरूले ब्ल्याकमेलिङ गरे : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनका उद्योगीहरुले बक्यौता तिर्नु भन्दापनि बक्यौतालाई  विवादित र बढि राजनीतिकरण गर्ने गरेको बताउनुभएकाे छ । प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उहाँले ट्रंक लाइनका उद्योगीहरुले सामानहरु विक्री […]

बिद्युत महशुल विवादः २८ वटा उद्योगमा बिजुली जोडिने

बिद्युत महशुल विवादमा लाइन काटिएका २८ वटा उद्योगमा बिजुली जोडिने भएको छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले मंगलबार बिजुली जोड्ने निर्णय गरेको हाे । मन्त्रिपरिषद् र प्राधिकरण सञ्चालक समितिकाे बैठक बमाेजिम लाइन काटिएका उद्योगमा पुनः […]