दमक भ्यू–टावरको उद्घाटन गरिँदै

झापाकाे दमकमा निर्माण भएकाे १८ तले भवन (भ्यू–टावर) को उद्घाटन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साे भ्यूटावर उद्घाटन गर्नुहुने बताइएकाे छ। झापाको दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री […]

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएकाे ठहर

नेपाल वायुसेवा निगमका लागि खरिद गरिएका वाइडबडी जहाजमा भ्रष्टाचार भएकाे ठहर भएकाे छ । विशेष अदालतले १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको हाे । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण […]

प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय भेटवार्ता

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । मंगलबार ‘ग्रेट हल अफ पिपल’ मा हुने उनीहरुको भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम छ […]

पूर्वगृहमन्त्री लामिछानेलाई बयानका चितवन लगियाे

सहकारी ठगी र संगठित अपराधको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि आज चितवन लगिएको छ । साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ […]

आयल निगमको भलबारी डीपो स्थानान्तरणको तयारी, तीन अर्ब २० करोडमा अत्याधुनिक डीपो बन्ने

भैरहवा । नेपाल आयल निगमले भैरहवास्थित भलबारी प्रादेशिक कार्यालयको डीपो स्थानान्तरणका लागि काठमाडौ विश्वविद्यालयसँग डीपीआर सम्झौता गरेको छ। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको डीपोको निर्माणका लागि डीपीआर भने ६ महिनाभित्र तयार हुनेछ । […]