पोखराकाे बजेट ८ अर्ब ७७ करोड ७५ लाख

पाेखरा महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० काे लागि ८ अर्ब ७७ करोड ७५ लाख रूपैयाँ बराबरको बजेट ल्याएको छ। उपमेयर मञ्जुदेवी गुरुङले नगरसभामा बजेट पेश गर्नुभएकाे हाे । बजेट पेश गर्ने क्रममा एमालेका जनप्रतिनिधिहरूले राताे […]

गण्डकीकाे आ.व. २०७९/८० को वार्षिक बजेटः कृर्षि र पर्यटनमा जाेड ( बजेटकाे पूर्णपाठ)

गण्डकी प्रदेश सरकारले कृषि र पर्यटनमा जाेड दिंदै बजेट ल्याएकाे छ । गण्डकी प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्य र पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्ने याेजनाका लागि बजेट विनियाेजन गरिएकाे छ । साथै कृषि क्षेत्रकाे विकासका […]

प्रदेश सरकारकाे बजेट सार्वजनिक हुँदै

संवैधानिक प्रावधानअनुसार प्रदेश सरकारकाे बजेट सार्वजनिक हुँदैछ । अर्काे वर्षकाे लागि बजेट असार १ मा प्रदेश सरकारकाे बजेट संसदमा पेश गर्नुपर्ने संवैधानिक प्रावधान छ । जस अनुसार सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष ०७९/८० को […]

संसद बैठकः मन्त्रीले मन्त्रालयगत बजेटमा उठेका प्रश्नका जवाफ दिंदै

आर्थिक वर्ष २०७९/८० को बजेटमाथिकाे छलफल संसदमा भइरहेकाे छ । जस अन्तर्गत मन्त्रीहरूले सम्बन्धित मन्त्रालयका बजेटमाथि प्रतिनिधि सभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिंदैछन् । साेमबार बस्ने बैठकमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिनेछन् । आइतबार बजेटमा मन्त्रालयगत […]

माैसमः मनसुनी वायुकाे सामान्य प्रभाव

मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा प्रदेश न १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेकाे उल्लेख छ । अन्य प्रदेशकामा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी […]