पोखरेली व्यवसायीलाई अमेरिका यात्रामा सहजीकरण गर्ने काउन्सिलर अस्टिनको आश्वासन

नेपालस्थित अमेरिकी राजदूतावासका काउन्सिलर उपप्रमुख अस्टिन रिच्ची एलनले उद्योगी व्यवसायीहरुका लागि अमेरिकी भिसा प्रक्रियामा सघाउने वचनवद्दता व्यक्त गर्नुभएकाे छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालासहित पदाधिकारीसँग बुधबार भएको भेटमा उनले संघको सिफारिस अनुसार […]

महंगी नियन्त्रणमा गण्डकी प्रदेश सरकारको चासो, अनुगमन बढाउन पत्राचार

पछिल्ला दिनमा विभिन्न बहानामा मूल्यवृद्धि भएको गुनासो आएपछि यसको नियन्त्रणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष चासो देखाउनुभएकाे छ । यसका लागि पहिलो चरणमा मुख्यमन्त्री पोखरेलले बुधबार सरकारी अधिकारी र उपभोक्ता अधिकारकर्मीसँग छलफल […]

लेखनाथ महोत्सव सम्पन्न, ६ करोड ४५ लाखको कारोवार

लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सव ६ करोड ४५ लाख रुपैयाको कारोबार गर्दै सकिएको छ । महोत्सवमा २ लाख २० हजार दर्शकले अवलोकन गरेको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका […]

स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न सरकारी पेश्की वा बेरुजु हुन नहुने

निर्वाचन आयोगले आगामि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन चाहने वहालवाला स्थानीय तहका पदाधिकारीले आफ्नो नाममा रहेको पेश्की वा बेरुजु फस्र्यौट गर्नुपर्ने भएको छ । साथै स्थानीय तहका पदाधिकारी वा सदस्यले आफू […]

कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा: मुख्यमन्त्री पाेखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक महत्व बोकेको कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताउनुभएकाे छ । स्याङ्जाको चापाकोट नगरपालिका ८, खोरियाघाटमा जगदगुरु अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीद्वारा […]