कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा बिहीवार उखुको नयाँ मूल्य निर्धारण सम्बन्धमा छलफल भएको छ । उखुको क्रसिङ सिजन नजिकिएकोले यस वर्षको उखुको बिक्री मूल्य तोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल उखु उत्पादक महासंघ […]
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बैदेशिक रोजगारीमा देखिएका समस्याहरुको एकमुष्ट समाधानको प्रयास भइरहेको बताउनुभएको छ । नवलपुरको डण्डामा आज नेकपा(एकीकृत समाजवादी) को कार्यकर्ता भेलालाई सम्मोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले बैदेशिक रोजगारीमा देखिएका समस्या, नेपाली […]
पोखरा महानगर पालिका वडा न ६ बैदाममा अवस्थित तालबाराही माध्यमिक विद्यालयमा भुपु विधार्थी श्रीकृष्ण पहारी र पत्नी सरु पहारीले आफ्ना बुवा रामजी प्रसाद पहारी र आमा देवी पहारी को नाममा अक्षयकोष स्थापना गरेका छन । […]
एघारौं पोखरा महोत्सव आगामी पुषको २८ देखी माघको ९ गते सम्म हुने भएको छ । युनाईटेड क्लव पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा महोत्सव हुने आयोजक युनाईटेड क्लवले जनाएको हो । महोत्सवलाई भव्य र सभ्य बनाउनका […]
अर्थमन्त्री जनार्दन शर्मा(प्रभाकर)ले पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ ।पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माण भइरहेको विमानस्थलको शनिबार निरीक्षण गर्दै उहाँले हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुभएको हो । विमानस्थल आयोजनाका उपप्रवन्धक कृष्ण प्रसाद पौडेलले अर्थमन्त्री […]