नेपाल एयरलाइन्सलाई निजीकरण नगर्न सर्वोच्चकाे अल्पकालीन आदेश

सर्वोच्च अदालतले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्नेसम्बन्धी काम अघि नबढाउन आदेश दिएकाे छ । आतिस कार्कीले दायर गर्नुभएकाे रिटकाे आइतबार भएकाे सुनुवाइपछि सर्वाेच्चले निगमलाई निजीकरण गर्नेसम्बन्धी सम्पूर्ण कार्य जेजस्तो अवस्थामा छ […]

सार्वजनिक सवारीको भाडादरमा २८ प्रतिशतसम्म वृद्धि

यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडादरमा भारी वृद्धि गरेको छ। हालकाे भाडादरमा भारी २० देखि २८ प्रतिशतसम्म भाडादर वृद्धि गरिएको हो। विभागका प्रवक्ता लाेकनाथ भुसालका अनुसार यात्रुबाहक सवारीको भाडा सबैभन्दा बढी २८ प्रतिशतले बढेको छ। […]

कांग्रेस नेता गच्छदार बालुवाटार जग्गा प्रकरणमा १० लाख धरौटीमा १० रिहा

बालुवाटार जग्गा प्रकरणमा विशेष अदालतले कांग्रेस नेता एवं पूर्वमन्त्री विजयकुमार गच्छदारलाई १० लाख धरौटीमा छाडेकाे छ । प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने अभियोगमा गच्छदार विरूद्ध विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले […]

पाेखरा महानगरकाे बजेटः ६ अर्ब २७ कराेड

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ । महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले बिहीबार पोखरा उपमहानगरपालिकाको नगरसभामा बजेट सार्वजनिक गर्नुभएकाे हाे । बजेटमा चालुतर्फ […]

भरतपुर आ.व. ०७८/०७९ काे बजेटः ४ अर्ब ८१ करोड

चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले महानगरको ९ औं नगरसभामा आगामी ४ अर्ब […]