विपक्षीकाे नाराबाजीकै वीच प्रतिस्थापन विधेयक पारित

प्रतिनिधिसभाबाट प्रतिस्थापन विधेयक बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । बैठककमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले खर्च कटाैती सम्बन्धि प्रस्ताव राखेपनि […]

प्रतिपक्षीले अवराेध गरेपनि बजेट पास गर्न तयारी

प्रमुख विपक्षी नेकपा एमालेले संसदमा अवराेध गरेपनि सरकारले बजेट पास गर्ने तयारी गरेकाे छ । एमाले सांसदहरूकाे नाराबाजीकै बीचमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पास गर्ने तयारीमा सरकार लागेकाे हाे । यसअघि साेमबार प्रतिपक्षी दल सहितका […]

नेपालमा क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार अबैध

नेपालमा क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार अबैध हुने भएकाे छ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार गैह्रकानूनी ठहर गर्दै काराेबार नगर्न सचेत तुल्याएकाे छ । क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार अबैध हुन भन्दै राष्ट्र बैंकले सूचना जारी गरेकाे […]

एमसीसी सैन्य रणनीति अन्तर्गत हाेइन, नेपालले अस्वीकार गर अनुदान अन्य मुलुकमा जाने

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतकाे सहयाेग अमेरिकी सैन्य रणनीति अन्तर्गत नभएकाे र स्वतः नेपालकाे संविधानभन्दा तल रहेकाे स्पष्टीकरण अमेरिकाकाे तर्फबाट दिइएकाे छ । नेपाल भ्रमणका रहनुभएकी एमसीसी की उपाध्यक्ष फतिमा सुमारले राजनीतिक […]

लगानी बोर्डका १० बर्षःआर्थिक समृद्धिका लागि साझेदारीमा जाेड

लगानी बोर्डले औँ बार्षिकाेत्सव मनाएकाे छ । बार्षिकाेत्सव समाराेहका अवसरमा अबकाे पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको बाेर्डले जनाएकाे छ । बार्षिकाेत्सवका अवसरमा रणानीतिक याेजना सार्वजनिक गर्दै बोर्डले पाँच वर्षमा […]