सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले बृद्धि

सरकारले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले बृद्धि गरेकाे छ । जस अनसार हाल ३ हजार रहेकाे ज्येष्ठ नागरिककाे भत्ता ४ हजार पुगेकाे छ । अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले अध्यादेश मार्फत् बजेट भाषण गर्दै सामाजिक सुरक्षा भत्ता बृद्धिकाे घाेषणा गर्नुभएकाे हाे ।

Facebook Comments