कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित, ५ सहमहामन्त्रीका लागि मतगणना हुँदै

नेपाली कांग्रेसको महामन्त्रीमा युवा पुस्ताकाे प्रतिनिधित्व गर्दै गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । साथै महामन्त्री निर्वाचित भएपछि सुन्दरीजलमा पुगेर विश्वप्रकाश शर्माले कांग्रेस रुपान्तरणको यात्रा आरम्भ भएका बताउनुभएकाे छ । महामन्त्रीमा खसेको ४,६८२ […]

कांग्रेसकाे १४ औं महाधिवेशन: नेतृत्वका लागि छलफल तीव्र, केन्द्रीय समितिकाे अन्तिम बैठक बस्दै

शुक्रबारदेखि सुरु हुने १४ औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बिहीबार बस्दै छ । पार्टीकाे केन्द्रीय केन्द्रीय कार्यालय ललितपुर सानेपामा बिहान साढे ११ बजे बस्ने छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, […]

लागूऔषध फेला परेकाे कास्की प्रहरी भनाइ

कास्की प्रहरी टाेलीले लागूऔषध फेला पारेकाे छ । वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखराम.न.पा. वडा न.-३२ मजुवा स्थित पृथ्वीराजमार्ग सडक खण्डमा रहेको कास्की जिल्ला प्रवेशद्वार नजिकै झाडीमा जेब्रा झोला फेलापारी […]

फेन्सि व्यवसायीद्वारा ५५ युनिट रगत संकलन

फेन्सि तथा रेडिमेट व्यवसायी संघ कास्कीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको छ । रक्त सञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोग पोखराको मुख्य बजार महेन्द्रपुलचोकमा आज आयोजित कार्यक्रममा सात जना नयाँ रक्तदाता सहित ५५ […]

हेलिकप्टर दुर्घटनामा भारतीय सेनाका पूर्व प्रमुख विपिन रावतकाे मृत्यु

भारतको तमिलनाडुमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना भएकाे छ । साे दुर्घटनामा हुँदा भारतीय स्थल सेनाका पूर्व प्रमुख एवं ‘चिफ अफ डिफेन्स स्टाफ’ विपिन रावतसहित १३ जनाको मृत्यु भएको भारतीय एयर फोर्सले जनाएकाे छ । बुधबार […]