पूर्ण समानुपातिक समावेशी सहभागिताका लागि जोड गर्नुपर्छः शिक्षामन्त्री पाैडेल

नेकपा माओवादी केन्द्रका नेता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अहिले भएका परिवर्तन माओवादी आन्दोलनका कारणले सम्भव भएको बताउनुभएको छ । संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक लगायतका एजेण्डा माओवादी आन्दोलनको जगमा स्थापित भएकाले अव […]

प्रेस सेन्टरकाे राष्ट्रिय सम्मेलनकाे प्रचण्डले उद्घाटन गर्ने

प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन यही मङ्सिर १८ र १९ गते चितवनमा हुने भएको छ । राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेकाे बताइएकाे छ । सम्मेलनमा ७७ जिल्ला, उपत्यका, एशोसिएट र प्रतिष्ठानबाट ९ सय […]

कांग्रेसले प्रदेशकाे नेतृत्व चयन गर्दै

नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश तहमा नेतृत्व चयन गर्दैछ । प्रदेशकाे अधिवेशन सुरु भएकोमा प्रदेश २ बाहेक बाँकी सबै प्रदेशमा अधिवेशन उद्घाटन हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएकाे छ । प्रदेश २ […]

थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशभर १२ हजार ७ सय २७ नमुना परीक्षण गरिएको थियो […]

अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न स्वास्थ्य मन्त्रालयकाे आग्रह

सरकारले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै विदेश भ्रमण अत्यावश्यक नभइ नगर्न अनुराेध गरेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका […]