नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीले नेपालीहरुको महान् पर्व दशैँ, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मण शर्माले […]

जनगणनामा सहयोग गर्न मुख्यमन्त्री पोखरेलको आग्रह

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनगणना लिन आउने सुपरीवेक्षक वा गणकहरुलाई सही विवरण टिपाउन प्रदेशवासीमा अनुरोध गर्नुभएकाे छ । राष्ट्रिय जनगणना २०७८ का अवसरमा बुधबार एक अपिल जारी गर्दै मुख्यमन्त्री पोखरेलले सही तथ्यांकले प्रदेश […]

थप ३ सय ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार २ हजार ६ सय ६ पीसीआर परीक्षणमा ३ सय ७१ र २ हजार ४ सय […]

वाग्मतीमा मुख्यमन्त्री पाण्डे पक्षमा विश्वासको मत प्राप्त

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेकाे पक्षमा विश्वासकाे मत हाँसिल भएकाे छ । सोमबार पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राख्नुभएकाे प्रस्तावको पक्षमा ५९ मत परेको हाे । वागमती प्रदेशसभामा १०९ जना सदस्य रहेकामा विश्वासको मत […]

भाइटीकाको उत्तम साइत ११ः ०२ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत १ बजेर २ मिनेटमा रहेकाे छ । दशैं तथा तिहारकाे अवसर टिका ग्रहणका लागि उत्तम साइत सार्वजनिक गर्दै आएको विकास समितिका अनुसार कात्तिक २० गते, बिहान […]