पोखरा शिक्षा, स्वास्थ्य र पर्यटनको राजधानी: मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको राजधानी बनाउनुपर्ने बताउनुभएकाे छ। पोखराको काहुँमा निर्मित चरक इन्स्टिच्युट अफ हेल्थ साइन्स प्रालिको भवन बिहीबार उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले यसका लागि प्रदेश सरकारले लगानीको वातावरण […]

ईपीएलको फाईनलमा पोखरा राइनोज र चितवन टाईगर्स भिड्ने

पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाईनलमा पोखरा राइनोज र चितवन टाईगर्सकाे भेट पक्का भएकाे छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सलाई ७ विकेटले पराजित गर्दै पोखरा राइनोज बजाज पल्सर एभरेष्ट प्रिमियर लिग […]

विहीबारदेखि घटस्थपनासँगै दशैं प्रारम्भ

हिन्दुहरूकाे महान चाड बडा दशैको पहिलो दिन घटस्थापनाका अवसरमा शुभसाइतमा जमरा राखिएकाे छ । हनुमान ढाेका दरबार, गाेरखाकाे कालिका मन्दिर लगायतका देशका विभिन्न स्थानमा रहेका काेटहरूमा शुभसाइतमा पुजा गरेर घट्ट स्थापना गरिएकाे छ । विहान […]

पाैडेल, श्रेष्ठ र गहतराज मन्त्री बन्दै

नेकपा माओवादी केन्द्रले गठनबन्धन सरकारमा पठाउने मन्त्रीहरूकाे नाम टुंगाे लगाएकाे छ । मंगलबार बसेकाे पार्टीकाे स्थायी कमिटी बैठकले शशी श्रेष्ठ, देवेन्द्र पौडेल र महेश्वर गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको हो। राज्यमन्त्रीमा बोधमाया यादवलाई पठाउने निर्णय गरिएको एक स्थायी […]

मानाबे, हासलमान र पारिसीलाई भाैतिकशास्त्रतर्फकाे नाेबेल पुरस्कार

यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन देशका वैज्ञानिकलाई दिइएको छ। अमेरिकाका स्युकुरो मानाबे, जर्मनीका क्लाउस हासलमान र इटालीका जिओरजिओ पारिसीलाई पृथ्वीको जलवायु र मानवीय क्रियाकलापले त्यसलाई कसरी प्रभावित पार्छन् भन्नेबारेको अध्ययनका लागि नोबेल पुरस्कार […]