मुख्यमन्त्री द्वारा भेन्टिलेटर हस्तान्तरण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र र नेपाल भेन्टिलेटर सोसाइटीलाई १÷१ वटा भेन्टिलेटर हस्तान्तरण गर्नुभएकाे छ । नेपाल चीन जनमैत्री संघको संक्रियतामा चीनको ग्वान्जाओ प्रान्त सरकारबाट प्राप्तमध्ये २ वटा भेन्टिलेटर […]

एक दिवसीय खेलमा नेपाल विजयी

पपुवा न्युगिनी(पिएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाली टाेली विजेता बनेका छ । मंगलबार ओमानमा भएको खेलमा नेपालले पिएनजीलाई २ विकेटले पराजित गरेको हो। पिएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ३९.३ ओभरमा पूरा गर्दै विजयी बनेकाे […]

कुशे औँसी मनाइँदै

भाद्रकृष्ण  औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको […]

प्रहरीद्वारा लागू औषधसहित तामाङ प्रक्राउ

कास्की प्रहरीले एक लागू औषध कारोबारीलाइ पक्राउ गरेकाे छ । कास्कीमा लागू औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले माेहन तामाङलाइ लागू औषध सहित पक्राउ गरेकाे हाे । […]

ठूला आयोजनामा सहयोग गर्न विश्व बैंक नेपाल निर्देशकसँग गण्डकीका मुख्यमन्त्रीको आग्रह

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसबीच मुख्यमन्त्री कार्यालयमा सोमबार औपचारिक भेटघाट भएको छ । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि […]