बुढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितहरूले आन्दाेलनकाे चेतावनी दिएका छन् । बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले विभिन्न ११ बुँदे माग अगाडि सारेकाे छ । साथै समितिले माग १० दिनभित्र पूरा नभएमा आन्दाेलन गर्ने जनाएकाे छ । […]
राजधानी काठमाण्डाैमा अध्याधिक वर्षा भएकाे छ । अविरल वर्षापछि आएको बाढीले काठमाडौंमा ३ सय ८२ घर डुबानमा परेको छ। जल तथा माैषम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डाैमा १०५ मिलिमिटर वर्षा मापन भएकाे छ । गए राति […]
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सञ्चालन गरिरहेका कामहरू अव सम्बन्धित मन्त्रालय वा स्थानीय निकायबाट हुन भएका छन्र । प्राधिकरणाकाे ताेकिएका कार्यवधि आगामी पुसमा सकिँदैछ । त्यसअगाडि प्राधिकरणबाट अहिले भइरहेका कामहरु सम्बन्धित मन्त्रालय तथा निकायमा हस्तान्तरण गरिसक्नुपर्ने भएकाले […]
अनुमति विनै भारतीय हेलिकाेप्टर दार्चुला सदरमुकाम खलंगाको बस्तीसहित नेपाली सेनाको ब्यारेकमाथि उडाएको भन्दै नेपाली सेनाले चासाे गम्भीर व्यक्त गरेकाे छ । सेनाले यस प्रकरणमा तत्काल भारतसँग कूटनीतिक जवाफ माग्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएकाे छ । […]
सरकारले अमेरिकासँग अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे स्पष्ट बनाउन भनेकाे छ । अर्थ मन्त्रालयले एक पत्र पठाउँदै एमसिसीकाे सम्बन्धमा उठेका प्रश्नको जवाफ मागेकाे हाे । विभिन्न १५ वटा पश्नकाे अपेक्षा पत्रमा गरिएकाे […]