प्रमुख विपक्षी नेकपा एमालेले संसदमा अवराेध गरेपनि सरकारले बजेट पास गर्ने तयारी गरेकाे छ । एमाले सांसदहरूकाे नाराबाजीकै बीचमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पास गर्ने तयारीमा सरकार लागेकाे हाे । यसअघि साेमबार प्रतिपक्षी दल सहितका […]
चीनबाट ४४ लाख डाेज काेराेना भाइरस विरूद्धकाे खाेप आउने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो शुक्रबारसम्म चीनबाट कोरोना भाइरसविरुद्धको ४४ लाख डोज खोप नेपाल आउने जनाएको छ । मन्त्रालयका अनुसार चीनसंग खरीद गरेको […]
संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सोमबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बस्न लागेकाे छ । सभामुख अग्निप्रसाद सापकाेटाकाे सचिवालयले दिएकाे जानकारी अनुसार दिउँसो साढे २ बजेका लागि सभामुखले बोलाएको बैठक संसद भवनको […]
अफगानिस्तानका विश्वविद्यालयहरुमा छात्राहरूले अबदेखि छुट्टै अध्ययन गर्नुपर्ने भएकाे छ । तालिबानले लिंगका आधारमा विभाजित हुने र पोशाकसम्बन्धी नयाँ नियम लागू गर्ने भएको छ । तालिबान सरकारले छात्रछात्रा एउटै कक्षामा सँगसँगै पढ्न नपाउने नियम लागू गर्न […]
पेरुका क्रान्तिकारी नेता गोन्जालोको जेलमा नै निधन भएको छ । वास्तविक नाम अबिमेल गुजम्यान रहेपनि विश्वभर गाेन्जालकाे नामबाट पेरू क्रान्तिका विम्व बन्न सफल गाेन्जालाेकाे ८६ वर्षको उमेरमा निधन भएको हो । गाेन्जालाेलाइ सन् १९९२ मा […]