अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका अन्य मुलकका लागि अमेरिकाले ठूला सैनिक अपरेशन नगर्ने बताउनुभएकाे छ । अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएपछि बाइडेनले यस्ताे प्रतिक्रिया दिनुभएकाे हाे । २० वर्ष लामो युद्धको अन्त्य गर्दै सोमबार अमेरिकी […]
अमेरिकी सेनाले अफगानिस्तानको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आइएस)का लडाकू लाई लक्षित गरेर ड्रोन आक्रमण गरेको छ । ड्रोन आक्रमणमा आइएसका एक सदस्य मारिएको अमेरिकी सैनिक अधिकारीकाे दावी छ । मारिने व्यक्ति गएको बिहीबार काबुल विमानस्थलमा […]
माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को राष्ट्रिय भेला शुरू भएको छ । दुई दिन चल्ने राष्ट्रिय भेला भर्चुअलरूपमा शुरू भएको हो । वाईसीएलका प्रतिनिधिहरू हरेक प्रदेशमा भेला भएका छन् । भेलाले नयाँ नेतृत्व […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नाे पार्टी फुटेकाे नभइ एक दुइ पुराना पात झरेकाे टिप्पणी गर्नुभएकाे छ । माधवकुमार नेपालसहितका नेताले नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्दैमा एमालेलाइ केही फरक नपर्ने टिप्पणी गर्नुभयाे । […]
प्रधानमन्त्री शेरबहादुर देउवा र माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच भेटवार्ता भएकाे छ । उहाँहरूवीच मन्त्रीमण्डल विस्तारका बारेमा छलफल भएकाे हाे । यसैवीच कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीमण्डलले चाँडै पूर्णता पाउने बताउनुभएकाे छ । […]