पोखरा महानगर सभापतिमा गंगाधर पराजुलीले शुक्रबार उमेद्वारी दर्ता सँगै पत्रकार सम्मेलन गर्नुभएको छ। पत्रकार सम्मेलनमा बोल्दै पराजुलीले लोकतन्त्र, प्रजातन्त्र र समाजवादलाई पछ्याउँदै अगाडि बढेको बताउनुभयो। पोखरा महानगरमा नेतृत्वको कमजोरीका कारण तल्लो तहले राम्रो सँग प्रशिक्षण […]
संखुवासभाको मादीमा गत साेमबार भएकाे सामूहिक हत्यामा संलग्न रहेको आंशकामा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ । गत सोमबार मादी नगरपालिका-१ का बुद्धमान कार्कीका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ […]
गण्डकीमा २६ जनामा आँखा पाक्ने सापु रोग देखा परेको छ । सेतो पुतलीका कारण हुने यो रोग लागेर बेलैमा उपचार नभए आँखाको ज्योति नै गुम्न सक्ने चिकित्सकको भनाई छ । विरामी भएकामध्ये ४ जनाको अवस्था […]
सरकारले चालु आर्थिक वर्ष ०७८/ ७९ का लागि प्रतिस्थापन बजेट ल्याएको छ। प्रतिपक्षी दल नेकपा एमालेका कडा विराेधकावीच अर्थमन्त्री जनार्दन शर्माले कुल १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट संसदमा पेश गर्नुभएकाे हाे । […]
नेपालमा क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार अबैध हुने भएकाे छ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार गैह्रकानूनी ठहर गर्दै काराेबार नगर्न सचेत तुल्याएकाे छ । क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार अबैध हुन भन्दै राष्ट्र बैंकले सूचना जारी गरेकाे […]