चीन र भुटानले सीमा वार्तालाई अघि बढाउने भएका छन् । सीमा वार्तालाई तीव्रता दिने प्रारम्भिक सम्झौतामा दुई देशका विदेशमन्त्रीले हस्ताक्षर गरेका छन्। भुटानका विदेशमन्त्री ल्याम्पो टान्डी दोर्जी र चिनियाँ सहायक विदेशमन्त्री हु चियाङहाओले भिडिओ मिटिङ […]
हिन्दुहरूकाे महान् चाड बडा दशैंकाे महत्वपूर्ण दिन शुक्रबार माता दुर्गा भवानीको प्रसाद टीका र जमरा ग्रहण गर्ने गरिन्छ । टिका ग्रहणका लागि उत्तम साइत बिहान १० बजेर २ मिनेट मानिएको छ ।नवरात्रभरि देवीकाे पुजा अर्चना […]
सरकारले सडक दुर्घटनामा परेर घाइते भएकाहरूकाे निःशुल्क उपचार गर्ने भएको छ । सार्वजनिक गाडीमा यात्राका क्रममा दुर्घटनामा परेर घाइते भएकाहरूकाे निःशुल्क उपचार गर्ने गृह मन्त्रालयले जनाएकाे छ। बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर सडक दुर्घटनामा […]
नेपाल साफ च्याम्पियनसिपमा पहिलाेपटक फाइनल प्रवेश गरेको छ । १३ औं संस्करणको प्रतियोगितामा नेपाल पहिलोपटक फाइनल पुगेको हो । २८ बर्ष पार भइसक्दा यसअघि नेपाल फाइनल पुग्न सकेकाे थिएन । माल्दिभ्समा बुधबार भएको खेलमा बंगलादेशसँग १-१ को […]
हिन्दुहरूले मनाउने पर्व दशैं अन्तर्गत महाअष्टमी देवीकाे पुजा गरी मनाइँदैछ । महाअष्टमीका दिन राति हनुमानढोकाको दशैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने चलन छ । आजका दिन उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, […]