नेकपा एमालेको पोखरा महानगरपालिका समितिको अध्यक्षमा युवा नेता दिलीप न्यौपाने सर्वसम्मत रूपमा चयन हुनुभएकाे छ । बुधबार मनोनयनपत्र दर्ता गराएका अन्य चार आकाङ्क्षीले बिहीबार आफ्नो उमेदवारी फिर्ता लिएका हुन् । पृथ्वीनारायण क्याम्पसबाट विद्यार्थी राजनिती हुँदै […]
नेपालमा पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा ५ सय २७ जना र २ हजार ५ […]
सरकारले भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस गरेको छ । मन्त्री परिषद् बैठकले भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत सिफारिस गरेकाे हाे । शर्मा यसअघि नेपालका लागि अमेरिकी राजदूत, […]
सरकारले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हाे । २३ भदौमा शुरु भएको अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले लगातार नाराबाजी […]
नेकपा एकीकृत समाजवादीपार्टीका प्रदेश सांसद एवं दलका नेता राजेन्द्र पाण्डे वाग्मती प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे छ । पाण्डेले बुधबार ५९ सांसदकाे हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नुभएकाे थियाे । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले […]