नेपालमा पनि काेराेना भाइरसकाे ओमिक्रोन भेरियन्टकाे संक्रमण पुष्टि

नेपालमा पनि ओमिक्रोन भेरियन्टबाट संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट पुष्टि भएकाे हाे । कोरोना भाइरसविरुद्धको खोपको पूर्ण […]

प्रेस सेन्टकाे अध्यक्षमा विष्णु सापकाेटा चयन

नेकपा माओवादी केन्द्र निकट पत्रकारकाे संगठन प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा (जुगल) चयन हुनुभएकाे छ । चितवनमा शनिवार र आइतबार भएको चाैंथाे राष्ट्रिय महाधिवेशनले सपाकाेटालाइ अध्यक्षमा चयन गरेकाे हाे । यसअघि महाधिवेशनकाे बन्दसत्रले पदाधिकारीबिनै […]

थप २ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा थप २३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दिएकाे जानकारी अनुसार शनिबार २३८ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् […]

अझै प्रतिक्रान्तिकाे खतरा टरेकाे छैनः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले मुलुकमा अझै प्रतिक्रान्तिको खतरा रहेको बताउनुभएकाे छ । प्रेस सेन्टरकाे चाैंथाे महाधिवेशनलाइ चितवनमा सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले मुलुकमा लामो संघर्षबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउने षड्यन्त्र भइरहेको औल्याउँदै त्यसको प्रतिकारका […]

राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्व चयन हुँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा महाधिवेशनमा अध्यक्षबाहेक सबै पदमा विद्युतीय माध्यमद्वारा मतदान सुरू भएको छ। प्रतिनिधिहरूले उम्मेदवारहरूलाई मतदान गरिरहेका छन्। निर्वाचन समितिले ९१ वटा मेसिन मतदानस्थलमा रहने बताएकाे छ । राप्रपामा एक अध्यक्ष, चार उपाध्यक्ष र तीन […]