प्रविधिमैत्री शिक्षामा जोड

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सञ्चार प्रविधिको क्षेत्रमा उल्लेख्य सुधार गर्नुपर्ने बताउनुभएको छ ।काठमाण्डौंमा भएको एक समीक्षात्मक कार्यक्रममा मन्त्री कार्कीले सबै क्षेत्रका विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा आवश्यक भएकोमा जोड दिनुभयो ।सबै विद्यार्थीलाई प्रविधिमैत्री […]

माझथुम कृषि सहकारी कास्कीकाे बार्षिक साधरणसभा सम्पन्न

माझथुम कृषि सहकारी संस्था लिमिटेडको १०औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगरपलिका वडा नं २४ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले सहकारीमा आवद्ध शेयर सदस्यहरु एकजुट भइ […]

नेपालमा थप ३ सय ७२ जनामा काेराेना संक्रमण

नेपालमा थप ३ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ३ सय ७२ जनामा संक्रमण पुष्टि भएकाे उल्लेख गरेकाे छ । ७ हजार ९ सय ११ जनाको कोरोना परीक्षण गर्दा ३ […]

एमालेकाे महाधिवेशनमा सहभागी प्रतिनिधि बढाउने

नेकपा एमालेको १०औ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिकाे संख्या बढ्ने भएकाे छ । त्यस्तै महाधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न १२ समिति गठन गरेको छ । मूल व्यवस्थापन समितिको बैठकले खाद्य, आवास, स्वयम् सेवक, प्रचार लगायतका […]

थप ५ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ४५ नमुनाको पीसीआर परीक्षणमा ४ सय ९० र २ हजार […]