प्रेस सेन्टर गण्डकी अध्यक्षमा काफ्ले, खबरचासाेकर्मी सुवेदी र पाण्डे पदाधिकारीमा चयन

प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्षमा स्याङ्जाका अर्जुन काफ्ले चयन हुनुभएको छ । सेन्टरको आज पोखरामा सम्पन्न दोस्रो अधिवेशनले काफ्लेको अध्यक्षतामा ४१ सदस्यीय नया कार्यसमिति चयन गरेको हो। समितिमा खबरचासाेकर्मीद्वय घनश्याम पाण्डेय र विश्वराज सुवेदी क्रमशः बरिष्ठ […]

अर्थमन्त्री जनार्दन शर्मा(प्रभाकर)द्वारा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण

अर्थमन्त्री जनार्दन शर्मा(प्रभाकर)ले पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ ।पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माण भइरहेको विमानस्थलको शनिबार निरीक्षण गर्दै उहाँले हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुभएको हो । विमानस्थल आयोजनाका उपप्रवन्धक कृष्ण प्रसाद पौडेलले अर्थमन्त्री […]

चिनिया सहयोगमा पोखराका ४ विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा जडान हुने

नेपालस्थित चिनिया दूतावासको सहयोगमा पोखराका चार सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा उपलव्ध गराइने भएको छ ।चिनिया राजदूत होउ यान्छीको भर्चुअल उपस्थितिमा मङ्गलबार पोखरामा एक कार्यक्रमकाबीच विद्यालयमा इन्टरनेट जडान सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो । नेपाल–चीन […]

डायमण्ड रनिङ सिल्डमा क्रिकेटका सेमिफाईनल खेल सम्पन्न

पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा जारी चौथो डायमण्ड रनिङ सिल्ड खेलकुद प्रतियोगिताको तेस्रो दिन क्रिकेटका सेमिफाईनल खेल सम्पन्न भएको छ । अनुशासन, समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ संचालन […]

यु–१९ कास्की टिम घोषणा

कास्की जिल्ला क्रिकेट संघले वाई वाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि जिल्ला टिम घोषणा गरेको छ । संघले बुधबार १६ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो । संघले दुईदिने क्याम्प गरेर १६ सदस्यीय टोली घोषणा […]