६ सय ६२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ६६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २२ पीसीआर परीक्षणमा ५ सय ३५ जना र १ हजार ४ सय ४ एन्टिजेन परीक्षणमा […]

पश्चिम नेपालमा अविरल वर्षा, सयाैं घर डुवानमा

थन्क्याउने बेलाकाे धानबालीमा क्षति हुँदा कृषक चिन्तित लगातारको वर्षाका कारण पश्चिममा जनजीवन प्रभावित बनेकाे छ भने महाकाली र जोगबुढा नदी तटीय क्षेत्रका दुई सय घर डुबानमा परेका छन् । महाकाली तथा जाेगबुढा नदीमा वर्षाका कारण […]

दशैंकाे अन्तिम दिन काेजाग्रत पुर्णिमा मनाइँदै

आज हिन्दुहरूकाे महान चाड दशैंकाे अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमा, आज दशैंको टीका र जमरा लगाउने अन्तिम दिन पनि हो । आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल […]

नेपालमा थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ८५ जना र १ हजार १ […]

मनकामना दर्शनका लागि भारतका वित्त राज्यमन्त्री नेपालमा

भारतका वित्त राज्यमन्त्री पंकज चौधरी गाेरखा जिल्लामा रहेकाे मनकामना मन्दिर दर्शनका लागि नेपाल आउनुभएकाे छ । मन्त्री चाैधरी परिवारका सदस्य तथा निकट सहयाेगी सहित स्थलमार्ग हुँदै नेपाल आउनुभउकाे हाे । सुनौली भैरहवावाट स्थलमार्ग हुँदै नेपाल […]