भेराेसेल खाेप लगाइँदै

भेरोसेल खोपको पहिलो मात्रा साेमबारदेखि लगाइँदै छ । हालै चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई लगाउन लागिएको स्वास्स्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार […]

पूजा आराधना गरी विश्वकर्मा दिवस मनाइँदै

आज कालिगढले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन्।  विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी मनाउन लागिएकाे हाे । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर आजकाे दिन धुमधामसँग […]

विप्लव नेतृत्वकाे नेकपाकाे केन्द्रीय कमिटी बैठक बस्दै

अर्धभूमिगत संरचनामा संगठन सञ्चालन गरिरहेकाे नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीकाे केन्द्रीय समितिकाे बैठक तनहुँकाे बन्दीपुरमा बस्दैछ । केपी शर्मा ओली नेतृत्वकाे सरकारसँग तीनबुँदे सहमति गर्दै सार्वजनिक भएको नेकपाले ६ महिनापछि अवकाे रणनीति तय […]

हैटीका राष्ट्रिपतिकाे हत्यामा त्यहाँका प्रधामन्त्रीमाथि पनि शंका !

२ महिना अगाडि क्यारेबियन मुलुक हैटीका राष्ट्रपतिको हत्या भएकाे घटनाकाे अनुसन्धानका क्रममा त्यहाँका प्रधानमन्त्री समेत दाेषी हुन सक्ने शंका गरिएकाे छ । राष्ट्रपति जोभेनल मोइसेको हत्या अनुसन्धान गरिरहेका अधिकारीहरूले  शंकाको सुई  प्रधानमन्त्री एरियल हेनरीतर्फ सोझिएको […]

मंगलबार १ हजार ५६२ मा काेराेना संक्रमण पुष्टि

मंगलबार नेपालमा १ हजार ५ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लाे २४ घण्टामा १४ हजार ४ सय ४३ जनाकाे परीक्षण गर्दा १ हजार ५ सय ६२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे […]