माधवकुमार नेपालकाे नेतृत्वमा नयाँ दल गठनका लागि मान्यता दिने निर्वाचन आयोगकाे निर्णयविरुद्ध नेकपा एमाले अदालतमा जाने भएको छ । बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले नेपालकाे नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता गर्ने निर्वाचन आयोगकाे निर्णय गरेको […]
नेकपा एमाले विभाजन भएसँगै बाग्मतीपछि प्रदेश नं. १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे छ । नेकपा एमालेका सचिव भीम आचार्य बिहीबार प्रदेश १ काे मुख्यमन्त्री चयन हुनुभएकाे छ । नेकपा एमाले विभाजन हुँदा माधवकुमार नेपालको साथ […]
नेपालमा आइतबार १ हजार ९२० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनाको नमुना परीक्षण साे संख्यामा संक्रमित थपिएका हुन् । ९ हजार ४४३ जनाको पिसिआर […]
भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएकाे छ । काठमाडौं चौथाइवालेले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकाे जानकारी एक फाेटाेका साथै ट्वीटर मार्फत् गराउनुभएकाे छ । उहाँले […]
नेकपा माओवादी केन्द्रले वृहत कम्युनिष्ट एकताका लागि पहल गर्ने भएकाे छ । स्थायी कमिटीकाे बैठकबाट बामपन्थी पार्टीहरूवीचकाे धुव्रीकरणका लागि पहल गर्ने निर्णय भएकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे । त्यस्तै बैठकले ६ वटा प्रदेशमा इन्चार्ज […]