जापानबाट ८ लाख डाेज खाेप आउँदै

जापान सरकारले अनुदानमा दिन लागेको अष्ट्राजेनेका खाेपको ८ लाख डोज यही आइतबारसम्ममा काठमाडौं आउने भएको छ। काठमाडौंस्थित जापानी राजदूतावासले विज्ञप्ति जारी गरेर शनिबार र आइतबार गरी आठ लाख डोज खोप आउने जानकारी दिएको हो। जापानबाट […]

थप ४ हजार १ सय ७ जनामा काेराेना संक्रमण पुष्टि, ३५ जनाकाे मृत्यु

४३ दिनयताकै उच्च संख्यामा संक्रमण नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार १ सय ७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । याेसँगै मुलुकभर सक्रिय संक्रमितको संख्या ३३ हजार ४ सय ६४ पुगेकाे […]

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार आतुर : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदशेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न आतुर रहेको बताउनुभएकाे छ । पोखरा उद्योग वाणिज्य संघले सोमबार गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सम्बन्ध […]

एमाले प्रवेश गरी माओवादी केन्द्रकै सांसद बन्न पाउँ भन्ने नेतालाई सर्वोच्चकाे ‘रेड’ सिग्नल

एमालेकाे स्थायी कमिटीमा समावेश भइ आफूलाई नेकपा (माओवादी केन्द्र)कै सांसद बन्न पाउँ भन्ने ४ नेतालाई सर्वोच्चकाे ‘रेड’ सिग्नल दिएकाे छ । पू्र्व माओवादी खेमाका एमाले नेताहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी र सांसद पदबाट पदमुक्त गर्ने […]

पुनः उकालाे चढ्दै कोरोना भाइरस संक्रमणकाे ग्राफ

नेपालमा पुनः काेरोना भाइरस संक्रमणकाे ग्राफ बढिरहेकाे छ । सरकारले चैतकाे दाेस्राे हप्ताबाट गरेकाे लकडाउन असार लागेपछि क्रमशः खुकुलाे बनाएकाे थियाे । लकडाउन खुकुलाे बनाएसँगै काेराेना संक्रमणकाे ग्राफ भने क्रमशः उकालाे लाग्न थालेकाे छ । […]