थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा मंगलबारमात्रै थप ३ हजार ८ सय ९९ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६५५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ७ सय २६ मा संक्रमण देखिएको छ भने एन्टिजेन […]

लुम्बिनीमा जसपाका ३ सांसद पुनः निष्कासित

जनता समाजवादी पार्टीले आफ्नो पार्टीबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित ३ जना प्रदेशसभा सदस्यलाई पुनः निष्कासनकाे कारबाही गरेको छ । मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा […]

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा.विश्व पौडेल नियुक्त भएका छन्। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

लुम्बिनी र गण्डकीका प्रदेश प्रमुख फेरिए

सरकारले लुम्बिनी र गण्डकी प्रदेशका प्रदेश प्रमुख फेरेको छ। मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले केपी शर्मा ओली नेतृत्वकाे सरकारले प्रदेश प्रमुख बनाएका गण्डकीकी सीता पौडेल र लुम्बिनीका धर्मनाथप्रसाद यादवलाई  हटाएर नयाँ प्रदेश प्रमुख ताेकेकाे हाे । […]

उपेन्द्र यादव पक्षलाई जसपाकाे आधिकारिकता

निर्वाचन आयाेगले जनता समाजवादी पार्टीकाे आधिकारिकता उपेन्द्र यादव पक्षले पाउने फैसला गरेकाे छ । आयाेगकाे फैसलासँगै महन्थ ठाकुर र राजेन्द्र महताे पक्षले नयाँ दल दर्ता गर्नु पर्ने भएकाे छ । विवादबाट नयाँ दल जन्मिदा दल […]