नेपालमा शनिबार मात्रै थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय २५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३ सय ९ […]
गण्डकी प्रदेशकाे मन्त्रिपरिषद विस्तार भएकाे छ । आज विहीबा र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद बिस्तार गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रबाट ६ मन्त्री थप्नुभएकाे छ । याेसँगै मन्त्रिपरिषद् ११ सदस्यीय भएकाे छ । यसअघि […]
नेपाली सेनाका हुद्दा भरत गुरूङलाई सेनामा नै कार्यरत सिपाही गंगाधर ढकालले गोली हानी मारेको प्रहरीले जनाएको छ। गुरूङका साथी सिपाही गंगाधर ढकालले नै भरतको गोली हानी हत्या गरेको भेटिएको चितवन प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी […]
गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले गठबन्धन सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाएको छ । अर्थ मन्त्रालयमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वन तथा वातावरणमा दीपक चर्तीमगर जाने गरी सहमति जुटेको सांसद दीपक काेइरालाले जानकारी […]
एमालेका २२ सांसदले संविधानकाे धारा ७६ काे (५) सांसदकाे विशिष्ट अधिकार भएकाे दावीसहित स्पष्टीकरण बुझाएका छन्। बिहीबार अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर उनीहरूले बुझाएकाे स्पष्टीकरणमा संविधानकाे धारा ७६ काे (५) सांसदकाे विशिष्ट अधिकार भएकाे उल्लेख […]