देउवा पाँचाैपटक प्रधानमन्त्री नियुक्त हुँदै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज मंगलबार पाँचाैपटक प्रधानमन्त्री पदमा नियुक्त हुँन लाग्नुभएकाे छ। राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको स्राेतले जनाएकाे छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे हुने बताइएकाे […]

थप २ हजार ३७०मा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय ८९ पीसीआर परीक्षणमा १ हजार ६ सय ९० जना र ३ हजार […]

अघिल्लाे सरकारले थालेका सम्पूर्ण कामको स्वामित्व लिन्छाैः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका माननीय प्रमुख मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अघिल्लाे सरकारले थालेका सम्पूर्ण कामको स्वामित्व लिने बताउनुभएकाे छ । साथै उहाँले छाेटाे समयमा नै मेरो नेतृत्वको सरकारलाई नीति तथा कार्यक्रम र बजेटका लागि अत्यन्त छोटो समय […]

२ दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चकाे परमादेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेकाे छ साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाउँदै २ दिनभित्र देउवालाई […]

प्रतिनिधिसभा विघटन मुद्दामा आज फैसला आउन सक्ने !

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सम्भवतः आज सोमबार फैसला सुनाउँदै छ । सुनुवाइका सबै प्रक्रिया सकेको अदालतले एक साता समय राखेर साेमबारका लागि पेशी ताेकेकाे थियाे । संवैधानिक इजलाशले उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेको थियो । […]