एमालेमा आइतबार साँझ भएकाे १० बुँदे सहमतिकाे दुइ पक्षले आ-आफ्नै व्याख्या थालेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहाकारले प्रतिनिधिसभा पुनःस्थापना या देउवाका नाममा परमादेश जारी गर्न एमालेकाे सहमतिले नदिने खालकाे व्याख्या सहित सामाजिक सञ्जालमा स्टाटस लेख्नुभएकाे […]
सत्तारुढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सम्मिलित कार्यदलमा बीच १०बुँदे सहमति भएको छ । यो सहमतिलाई साेमबार साँझ बोलाइएको स्थायी कमिटीको बैठकले अनुमोदन गर्ने नेताहरुले बताएका छन् । […]
इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले युरोकप २०२० को उपाधि चुम्न सफल भएकाे छ । सोमबार बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको हो । सुटआउटमा इटलीका गोलकिपर जियानलुजी […]
गण्डकी प्रदेश सरकारका दुई जना विना विभागीय मन्त्रीहरुले आइतबारदेखि मन्त्रालयकाे कार्यभार सम्हालेका छन् । जसपाका मन्त्री बन्नुभएका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले यसअघिकाे दावी छाड्दै ऊर्जा तथा मनाङेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी […]
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू सहभागी नहुने भएपछि आइतबार दिउँसो ४ बजेका लागि बाेलाइएकाे एमाले स्थायी समिति बैठक स्थगित भएकाे छ । कार्यदलमा रहेका नेताहरूले सहमति भइसकेकाे बताउने गरेकाे तेस्राे दिन पनि अझै कार्यदलकाे […]