प्रधानमन्त्री ओलीबाट लोकतन्त्र र संविधानमाथि नै आत्रमणः प्रचण्ड

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्क्र र संविधानमाथि नै आत्रमण भइरहेको जिकीर गर्नुभयो । नेकपाको सरकार बनेर पहिलो बजेट आउँदा दलाल पूँजीपतिहरुलाई पोस्ने खालको बजेट आएको बताउनुभयो । त्यतिबेला समाजवाद उन्मूख अर्थनीति र पार्टीको निर्वाचन घोषणापत्रको […]

देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता हुँदैनः माधवकुमार नेपाल

एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेकाे हस्ताक्षर फिर्ता नहुने बताउनुभएकाे छ ।शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको, तर आफूले धोकाधडीको राजनीति नगर्ने बताउनुभएको हाे । आफू नैतिकताको राजनीति गर्ने […]

संसद पुनःस्थापना हुन्छः उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतबाट संसद् पुनःस्थापना हुने बताउनुभएकाे छ । अध्यक्ष यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेसहितकाे परमादेश जारी हुने जिकिर गर्नुभयाे । सप्तरीकाे राजविराजमा पत्रकारसँग बाेल्दै यादवले प्रधानमन्त्री […]

मन्त्रीहरू ‘सेटिङ’मा हटाइएकाे त हाेइनः प्रधानमन्त्री

राजनीतिक दलका नेता कार्यकर्ताले पछिल्लाे समय सेटिङ शब्द खुबै प्रयाेगमा ल्याइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कतै मन्त्रीहरू सेटिङमा नै हटाइएकाे त हाेइन भन्ने शंका व्यक्त गर्नुभएकाे छ । सर्वोच्च अदालतले असार ८ […]

थप १ हजार ७२१ जनामा काेराेना संक्रमण पुष्टि

नेपालमा पछिल्लाे २४ घण्टामा देशभर १ हजार ७२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५८६ पीसीआर परीक्षणमा १ हजार ७२१ जनामा कोरोना पुष्टि भएको हो। यसैगरी, ४ हजार […]