गण्डकी प्रज्ञा प्रतिष्ठानले आगामी आर्थिक वर्ष २०७८ र ०७९ मा भाषा, साहित्य,संगीत, कला र संस्कृतिको क्षेत्रमा उल्लेखिय काम गर्ने भएको छ । प्रतिष्ठानले दीर्घकालिन र अल्पकालिन योजनाका आधारमा काम गर्न लागेको हो । गण्डकी प्रदेश […]
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ । महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले बिहीबार पोखरा उपमहानगरपालिकाको नगरसभामा बजेट सार्वजनिक गर्नुभएकाे हाे । बजेटमा चालुतर्फ […]
कास्की क्षेत्रनं १(१) अन्तरगत सञ्चालित निर्बाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका आयोजनाहरुको बुधबार अनुगमन गरिएको छ । प्रदेश सांसद एव अनुगमन समितिका संयोजक प्रभा कोइराला, उक्त क्षेत्रका प्रदेश सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक […]
चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले महानगरको ९ औं नगरसभामा आगामी ४ अर्ब […]
सरकारले खोपको प्राथमिकतामा नराखेको भन्दै कास्कीमा बिहीबारदेखि एलपी ग्याँस आपूर्ति ठप्प हुने भएको छ । अ्रगप्रक्तिमा रहेका विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेपछि जनताको दैनिक जीवन यापनसँग प्रत्येक्ष जोडिएको क्षेत्रलाई बेवास्ता गरिएको भन्दै एलपी ग्याँस विक्रेता संघ […]