गण्डकी प्रदेश सभामा आ.व.२०७८/७९ काे बजेट पेश

गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७८/७९ को लागि मंगलबार प्रदेश सभामा बजेट पेस गरेको छ । कोरोना उपचारलाई उत्कृष्ट बनाउने, अस्पतालहरूको स्तरोन्नति गर्दै स्वास्थ्य बीमा कार्यक्रम सहित कोभिड १९ र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता सहितकाे बजेट प्रदेश […]

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट पनि मंगलबार नै ल्याउने तयारी

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आर्थिक वर्ष ०७८/०७९ को बजेट मंगलबार बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले प्रदेश सभामा घोषणा गर्नुभएकाे थियाे । एमालेले नीति […]

निर्वाचन आयोग पूर्वाग्रही बन्याेः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपाल उपेन्द्र यादव पक्षले निर्वाचन आयोगले आफ्नाे पार्टीकाे सम्बन्धमा पूर्वाग्रहपूर्ण निर्णय गरेको निष्कर्ष निकालेको छ । अध्यक्ष उपेन्द्र यादवले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका पदाधिकारी र बहुमत सदस्यले गरेको निर्णयलाई […]

गण्डकी प्रदेशकाे नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट पेश हुँदै

गण्डकी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेकाे आगामी आर्थिक वर्ष २०७८/७९ काे नीति तथा कार्यक्रम बहुमतले पारित भएकाे छ । सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम मंगलबार बहुमतले पारित भएको हाे । साेमबार […]

मुलुकका अधिकांश स्थानमा भारी बर्षा, सर्तक रहन माैसम विभागकाे अनुरोध

जल तथा माैसम विभाग, माैसम पुर्वानुमान महाशाखाले देशभरी मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी,  र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी मात्रामा वर्षा भईरहेको छ । महाशाखका अनुसार आगामी तीन दिनको […]