संवैधानिक इजलाशले संसद विघटनसम्बन्धी मुद्दा सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । आइतबारको बहसपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । यसअघि गठन भएकाे संवैधानिक इजलासमा न्यायधीशहरूकै राय बाझिएपछि पुनः बरिष्ठत्तम न्यायधीश सम्मिलित संवैधानिक इजलास गठन गरिएकाे थियाे […]
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४७१ पीसीआर परीक्षणबाट ३ हजार २४ र ३ हजार २६२ एन्टिजेन परीक्षणमा […]
सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिनू भनी अन्तरिम आदेश जारी गरेकाे छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही अन्तिम फैसला नहुँदासम्म कार्यान्वयन […]
नेपालमा पछिल्लाे २४ घण्टामा थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ हजार २ सय ४३ जना काेराेना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १६ हजार ८१४ स्वाब नमुना परीक्षण […]
स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराको पहलमा अपाङ्गता भएका १८ जनालाई खाद्यान्न सामाग्री सहयोग गरिएको छ । पोखरा लेकसाइडका पर्यटन ब्यवसायीद्वय नरेश भट्टराई र गोपीबहादुर भट्टराईले १८ जनालाई कोभिड १९ को महामारीका कारण भएको अभाव पुर्तिका […]