गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति एवं नेकपा माओवादी केन्द्रका युवा नेता दीपक कोइरालाले प्रदेश सरकारले सिधै खोप खरिद गरेर प्रदेशवासीलाई खोप दिने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज […]
नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गरेको छ । थप १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै […]
२४ घण्टामा देशभर ७ हजार २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १९ हजार ८४६ पीसीआर परीक्षणमा ७ हजार २२० जनामा कोरोना पुष्टि भएको हो । […]
पछिल्लाे पटक सरकारले जारी गरेकाे नागरिक अध्यादेशकाे बिषयमा सामाजिक सञ्जाल र मिडियामा समेत चर्काे अालाेचना भएपछि सरकारले महान्याधिवक्ताकाे कार्यालय मार्फत स्पष्टीकरण दिएकाे छ । साेमबार पत्रकार सम्मेलन गर्दै महान्याधिवक्ता रमेश बडालले संविधानको धारा ११ भएको […]
विघटित संसदका विपक्षी गठबन्धनमा रहेका १४६ जना सांसदहरुले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् । त्यसका लागि सबै पूर्व सांसदहरू […]