सम्पत्ति विवरणमा कुनै फेरबदल छैनः मन्त्री ज्ञवाली

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आफू मन्त्री बनेपछि सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी दिनुभएकाे छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् विस्तार गर्दा हटाइनुभएका प्रवक्ता ज्ञवालीले पदबाट हटेलगत्तै सामाजिक सञ्जालमा सम्पत्ति विवरण सार्वजनिक […]

नवनियुक्त मन्त्रीद्वारा सपथ तथा पदभार ग्रहण

पुनर्गठित मन्त्रिपरिषद्‍का मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा एक समारोहबीच शपथ ग्रहण गराउनुभएकाे हाे । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह सकारमा सामेल भएपछि प्रधानमन्त्री […]

कोरोना कहरः तेस्रो र चौंथो लहर आएमा बालबालिका बढी प्रभावित हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो र चौंथो लहर आउन सक्ने बताएको छ । दोस्रो लहरमा प्रौढ र युवाहरु संक्रमणबाट बढी प्रभावित बनेकामा अव तेस्रो चरणमा बालबालिका बढी प्रभावित हुन सक्ने अनुमान मन्त्रालयले […]

थप ६ हजार ६ सय ५३ जनामा संक्रमण, ८ हजार ८ सय ६३ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा थप ६ हजार ६ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार याे अवधिमा १ सय १ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लाे २४ […]

जसपाकाे ठाकुर पक्ष सरकारमा सहभागी हुने

जनता समाजवादी पार्टी (जसपा)काे महन्थ ठाकुर पक्ष आज शुक्रबार सरकारमा सहभागी हुने भएको छ।  ८ मन्त्री तथा दुई राज्यमन्त्रीसहित महन्थ पक्ष सरकारमा जान लागेको हो। जसपाका नेता सुरेन्द्र झाले नवनियुक्त मन्त्रीहरूको साँझ ६ बजे सपथग्रहण […]