कोरोना कहरः तेस्रो र चौंथो लहर आएमा बालबालिका बढी प्रभावित हुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो र चौंथो लहर आउन सक्ने बताएको छ ।
दोस्रो लहरमा प्रौढ र युवाहरु संक्रमणबाट बढी प्रभावित बनेकामा अव तेस्रो चरणमा बालबालिका बढी प्रभावित हुन सक्ने अनुमान मन्त्रालयले गरेको छ ।
मन्त्रालयले कोरोना संक्रमितहरुको उपचारमा संलग्न स्वास्थ्य संस्थाहरुलाई कम्तीमा पनि २० प्रतिशत शैया बालबालिकाका लागि तयारी अवस्थामा राख्न निर्देशन जारी गरेको छ ।

Facebook Comments

