निर्वाचन आयोगले जनता समाजवादी पार्टीमा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई मान्यता नदिई पुरानै कमिटीलाई मान्यता दिने भएकाे छ । आइतबार बसेको निर्वाचन आयोगका पदाधिकारीकाे बैठकले यस्ताे निर्णय गरेकेा हाे । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार […]
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाल पाेखरेल र ४ मन्त्रीले पद तथा गाेपनियताकाे सपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पाैडेल समक्ष पाेखरेलले मुख्यमन्त्रीमा र कुमार खड्का, राजीव गुरूङ, मधुमाया अधिकारी गुरूङ र हरिशरण अाचार्यले विनाविभागीय […]
गण्डकी प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ । नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा प्रदेश सरकार गठन हुन लागेको हो । प्रदेश प्रमुख सीताकुमारी पोखरेलले संविधानको धारा १६८ को उपधारा ५ […]
नेपाली कांग्रेसले चौधौं महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यसअघि तय गरिएकाे भदौ ७ देखि १० गतेसम्मकाे कार्यतालिका परिवर्तन गरेर ९ […]
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएकाे छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएकाे हाे । पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न […]