विवेकशील साझा पार्टीका संस्थापक उज्वल थापाको निधन

विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधन भएकाे छ । दुई साताअघि कोरोना सङ्क्रमित भएपछि थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४:२५ बजे निधन भएको हो। […]

पत्रकार गिरीलाइ धम्की दिएकाेप्रति महासंघ कास्कीकाे आपत्ति

पाेखराका पत्रकार अर्जुन गिरीलाई समाचारकाे विषयलाई लिएर विभिन्न फाेन बाट धम्की दिएकाे भन्दै पत्रकार महासंघ कास्की शाखाले ध्यानाकर्षण भएकाे जनाएकाे छ । ‘अज्ञात व्यक्तिले धम्की दिएकाे घटनाकाे निन्दा एवं भर्त्सना गर्दछाैं ।’ महासंघ कास्कीका सचिव […]

गण्डकी प्रदेश सरकार अवैधानिक भएकाे विपक्षीकाे आराेप

गण्डकी प्रदेशसभाका विपक्षी सांसदहरूले गण्डकी प्रदेश सरकार नै अवैधानिक भएकाे जिकीर गरेका छन् । उनीहरूले संसदमा छलफल चलिरहेको विनियोजन विधेयक २०७८ माथि धारणा राख्न समेत अस्वीकार गरेका छन् । मंगलबारदेखि छलफल प्रारम्भ भएको उक्त विधेयकमा […]

थप ५ हजार २ सय ८५ मा काेराेना संक्रमण पुष्टी

नेपालमा पछिल्लाे २४ घण्टामा देशभर ५ हजार २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १७ हजार १४७ पीसीआर परीक्षणमा ५ हजार २८५ जनामा कोरोना […]

एमालेले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने

नेकपा एमालेको ओली पक्षले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको मंगलबार बसेको बैठकले पार्टी एकताका निम्ति अन्तिमसम्म प्रयत्न जारी राख्ने […]