विहीबार नियुक्त भएका सात मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएका छन्। राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह नवनियुक्त मन्त्रीहरूलाई सपथ खुवाउनुभएकाे हाे । नेकपा एमाले र जसपाका गरी सात मन्त्री र एक राज्यमन्त्रीलाई आज […]
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएकाे छ । सत्तारुढ नेकपा एमालेबाट उपप्रधानमन्त्री २ सहित १० मन्त्री र एक राज्यमन्त्री, समाजवादी पार्टीबाट उपप्रधानमन्त्री १ सहित ८ मन्त्री र २ राज्यमन्त्री नियुक्ति गर्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता […]
सभामुख महोदय विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ बाट नेपाल अछुतो रहेन । यसबीच हामीले धेरै योग्य मानिसहरु गुमायौं र पीडा र शोकले आक्रन्त पनि भएका छौं। यस्तो असहज अवस्थामा पनि सरकारको बचाउ र विश्वाशको मत […]
गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे सम्पर्कविहीन बनेपछि प्रहरीले खाेजी गरिरहेकाे छ । वहालवाला मन्त्री सम्पर्कविहीन भएपछि प्रहरीले खाेजतलास गर्दै बुद्धचाेकस्थित निवास र काजीपाेखरीकाे बहिनीकाे घरमा प्रहरी पुगेकाे हाे । मनाङेले […]
प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिमण्डल विस्तारकाे तयारी गर्नुभएकाे छ । खाली रहेका मन्त्रालयहरूमा प्रधानमन्त्री ओलीले बिहीबार सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्न लाग्नुभएकाे बालुवाटार स्राेतले जनाएकाे छ । स्रोतका अनुसार गृह मन्त्रीमा कास्कीका […]