आफ्नाे नेतृत्वमा भएका कामलाई निरन्तरता दिए सहयाेगः पूर्व मुख्यमन्त्री गुरूङ

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नाे नेतृत्वकाे सरकारले गरेका नियुक्तिहरू उल्ट्याउने काममा नलाग्न नवगठित सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ । प्रतिस्पर्धा गरी क्षमतावान व्यक्तिहरू नियुक्ति गरेकाले त्यसकाे निरन्तरता हुनुपर्ने गुरूङकाे भनाई छ । गण्डकी प्रदेश सभाकाे […]

गण्डकीमा मुख्यमन्त्रीले विश्वासकाे मत लिँदै

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँने कार्यसूची रहेकाे छ । गत २९ गते एक स्वतन्त्र सांसद र चार दलको गठबन्धनबाट जेठ २९ मा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम पाेखरेल […]

सर्वाेच्चमा लिखित जवाफः धारा ७६(५) बारे राष्ट्रपतिले नै निर्णय गर्ने हाे

सर्वाेच्च अदालतमा प्रतिनिधि विघटन सम्बन्धि मुद्दामा विपक्षी राष्ट्रपति कार्यालयले लिखित जवाफ पेश गरेकाे छ । जवाफमा संविधानकाे धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा परेका दावी उपर स्वयं राष्ट्रपतिले नै अन्तिम निर्क्याैल गर्ने ब्यवस्था रहेकाे जिकीर गरिएकाे छ […]

थप २ हजार ६०७ जनामा काेराेना संक्रमण, ३९ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हनार ७ सय ११ जनामा भएको पीसीआर परीक्षणमा १ हजार ७ सय ६८ […]

देशका विभिन्न स्थानमा वर्षा जारी

 सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा भारी बर्षा हुने विहीबार पनि देशैभर हल्कादेखि भारी बर्षातकाे संभावना रहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम […]