सर्वाेच्चमा लिखित जवाफः धारा ७६(५) बारे राष्ट्रपतिले नै निर्णय गर्ने हाे
सर्वाेच्च अदालतमा प्रतिनिधि विघटन सम्बन्धि मुद्दामा विपक्षी राष्ट्रपति कार्यालयले लिखित जवाफ पेश गरेकाे छ ।
जवाफमा संविधानकाे धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा परेका दावी उपर स्वयं राष्ट्रपतिले नै अन्तिम निर्क्याैल गर्ने ब्यवस्था रहेकाे जिकीर गरिएकाे छ ।
त्यस्तै प्रतिनिधिसभाका सदस्यहरूले राजनीतिक दल सम्बन्धि अनुशासन र नैतिकता नदेखाएका कारण प्रधानमन्त्रीमा परेका दाबी अनुसार नियुक्ति गर्न नसकिएकाे पनि जवाफमा उल्लेख छ ।
Facebook Comments

